तत्कालीन किष्ट बैंकका सिईओ कमल ज्ञवालीलाई रिहा गर्न सर्वोच्चको परमादेश

काठमाडौं । सर्वोच्च अदालतले तत्कालीन किष्ट बैंकका कार्यकारी निर्देशक कमलप्रसाद ज्ञवालीलाई रिहा गर्न परमादेश जारी गरेको छ ।

पत्नी गौरी खनालले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि फैसला गर्दै न्यायाधीश हरिप्रसाद फुयाल र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले सोमबार ज्ञवालीलाई रिहा गर्न आदेश दिएको हो । ज्ञवाली हाल डिल्लीबजार कारागारमा छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *