जेन जी आन्दोलनपछि पहिलो पटक बालकोट पुगे ओली (तस्बिरहरू)

काठमाडौं । जेन जी आन्दोलनपछि पहिलो पटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालकोट पुगेका छन् ।

जेनजी आन्दोलनका क्रममा भदौ २४ गते जलेको आफ्नो घर हेर्न पूर्वप्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओली बलकोट पुगेका हुन् ।

नेताहरु भानुभक्त ढकाल, विशाल भट्टराई, महेश बस्नेतसहित पनि ओलीसँगै बालकोट पुगेका थिए । अहिले ओली गुण्डुस्थित भाडाको घरमा बस्दै आएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *