विपिनकाे सम्झनामा दीप प्रज्ज्वलन (तस्बिरहरु)

काठमाडौं । गाजामा मारिएका नेपाली विद्यार्थी विपिन जोशीको सम्झनामा बुधबार साँझ माइतीघर मण्डलामा दीप प्रज्वलन गरिएको छ ।

उनलको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै युवाहरुले दीप प्रज्ज्वलन गरेका हुन् ।

जोशीको शव इजरायलबाट नेपाल ल्याउने क्रममा छ । तेल अभिभस्थित नेपाली दूतावासले उनको शव नेपाल ल्याउने प्रक्रिया थालिएको जनाएको छ ।

२०२३ मै हमासको कब्जामा परेका जोशीको शुक्रबार मात्रै हमासले इजरायललाई शव फिर्ता गरेको थियो ।

तस्बिर: फाेटाे लाइब्रेरी नेपाल

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *