पूर्वसभामुख महराको बयान सकियो, मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं । सुन तस्करी प्रकरणमा मुछिएका पूर्वसभामुख एवम नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महाराको मुद्दा हेर्दाहेर्दैमा गएको छ ।

जिल्ला अदालत काठमाडौंमा सोमबार दायर भएको मुद्दामा थुनछेक बहसका लागि मंगलबार तोकिएको पेशी बुधबारसम्मका लागि हेर्दाहेर्दैमा गएको हो ।

जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दिपककुमार श्रेष्ठका अनुसार मंगलबार महरासँग बयान लिने काम सकिएको र बुधबार थुनछेक बहस गर्नेगरी मुद्दा हेर्दाहेर्दैमा गएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *