
काठमाडौं । अविरल वर्षाका कारण बाटो अवरुद्ध भएपछि मिर्गौलाको समस्या भएका विरामी एक पुरुषलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ ।
सोमबार सिन्धुलीको सुनकोशी गाउँपालिका निवासी मिर्गौला रोगी एक पुरुषलाई उपचारका लागि सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको हो ।
शुक्रवार र शनिवार भएको अविरल वर्षाका कारण विभिन्न सडकहरू अवरुद्ध रहेका छन् ।

Leave a Reply