
काठमाडौं । सरकारले अनलाइन दर्ता र नवीकरण सूचना विभागबाटै गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले यसअघि जिल्ला प्रशासन कार्यालयमा अनलाइन गर्दा गर्नुपर्ने सरकारको निर्णय उल्ट्याएर हो।
सञ्चारमन्त्री जगदीश खरेलका अनुसार अनलाइन दर्ता र नवीकरण अब जिल्ला प्रशासन कार्यालयमा गर्नुपर्ने छैन।

Leave a Reply