
काठमाडौं । नेपाल प्रेसका गण्डकी प्रदेश संवाददाता रिखिराम जिसीलाई मातृशोक परेको छ । उनकी आमा लक्ष्मीदेवी जिसीको उपचारका क्रममा सोमबार निधन भएको हो ।
प्यूठान नगरपालिका–२ आरनेटा प्यूठानमा बसाेबास गर्ने ५९ वर्षीया लक्ष्मीदेवी २ वर्षदेखि क्यान्सरबाट पीडित थिइन् ।
लक्ष्मीका श्रीमान, ३ छोरी र ३ जना छोरा छन् । उनकाे अन्त्येष्टि मंगलबार स्थानीय घाटमा हुने छ ।

Leave a Reply