अशोक राई र मोहम्मद रिजवान अन्सारीबीच भेटवार्ता, पार्टी एकताबारे छलफल

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राई र संघीय समाजवादी पार्टीका अध्यक्ष मोहम्मद रिजवान अन्सारीबीच भेटवार्ता भएको छ । दुई नेताहरुबीच आज भेटवार्ता भएको हो ।

भेटमा राष्ट्रिय राजनीतिक परिस्थिति, जेनजी आन्दोलनको समीक्षालगायतको विषयमा केन्द्रित रहेर कुराकानी भएको बनाइएको छ ।

यस्तै, दुई पार्टी र मोर्चाबीचको सहकार्यलाई अझ सुदृढ गदै एकतासम्म लैजानेबारे पनि छलफल भएको जनाइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *