सुदन गुरुङको पत्रकार सम्मेलनमा हंगामा, झण्डै हात हालाहालको स्थिति

काठमाडौं । जेनजी अभियन्ता सुदन गुरुङले रिपोर्टर्स क्लवमा गरेको पत्रकार सम्मेलनमा हंगामा भएको छ ।

गुरुङको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै केही पत्रकार र अभियन्ताहरु खनिएपछि झण्डै हात हालाहालको स्थिति उत्पन्न भयो ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *