प्रधानमन्त्रीले ११ बजे सिंहदरबारमा पदभार ग्रहण गर्दै

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज ११ बजे पदभार ग्रहण गर्ने भएकी छन् ।

उनी गत शुक्रवार प्रधानमन्त्रीमा नियुक्त भएर शपथग्रहण गरेकी थिइन् ।

कार्कीले सिंहदरबारभित्रै रहेको गृह मन्त्रालयको नयाँ भवनलाई प्रधानमन्त्री कार्यालय बनाइएको छ । सोही कार्यालयमा कार्कीले पदभार ग्रहण गर्न लागेकी हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *