१६ तस्बिरमा हेर्नुस् माइतीघरमा Gen-Z प्रदर्शनकारी र नारा

काठमाडौं । भ्रष्टाचारविरुद्ध जेन–जी पुस्ताको आह्वानमा काठमाडौंमा प्रदर्शन शुरु भएको छ ।

माइतीघरमा जम्मा भएका प्रदर्शनकारी कोही कलेज पोशाकमा छन् भने केहीले उत्तेजक राजनीतिक नारा समेत लगाइरहेका छन् ।

उनीहरूले केही नेता र मन्त्रीको नामै किटेर प्लेकार्डमार्फत विरोध जनाएका छन् ।

प्रदर्शनमा कलाकार, अभियन्ताहरू पनि मिसिँदैछन् । उनीहरूले आफूहरू कुनै राजनीतिक पार्टीको नभएको बताएका छन् ।

Comments

One response to “१६ तस्बिरमा हेर्नुस् माइतीघरमा Gen-Z प्रदर्शनकारी र नारा”

  1. bharat kumar thapa Avatar
    bharat kumar thapa

    यहाँ उपस्थित Gen-Z पुस्ताका परिवार के गर्दैछन् उनीले कमाएको कमाइ करयोग्य छ उनीहरूले गरेको छोराछोरी को फि बैधानिक छ यस पुस्ताले सार्वजनिक ब्यक्तिलाई गाली कुन हदको हो अनि ब्यक्तिगत खर्च कसरी प्राप्त गरेका छन त्यसको लेखाजोखा छ यदि छ भने देखाउन नत्र विरोधको नाममा विरोध के अर्थ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *