वसन्तपुरमा बालेन, ओलीदेखि रामचन्द्रसम्म, तस्बिरमा हेर्नुस् इन्द्रजात्राको रौनक (भिडिओ)

काठमाडौं । वसन्तपुरमा इन्द्रजात्रा मनाइएको छ । इन्द्रजात्रा अवलोकनका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, उपराष्ट्रपति रामशाहय प्रसाद यादव, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, उपप्रधान एवम् अर्थमन्त्री विष्णु पाैडेल, शिक्षा मन्त्री रघुजी पन्तलगायतका विशिष्ट व्यक्ति सहभागी थिए ।

वसन्तपुर पुगेका राष्ट्रपति पौडेललाई काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले स्वागत गरे । तर, प्रधानमन्त्री केपी शर्मा ओलीको स्वागतमा भने उनी गयल देखिए । ओलीको स्वागतमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ गएका थिए ।

हेर्नुस् तस्बिरहरुः

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *