काठमाडौं । इन्टरनेट सर्भिस प्रोभाइडर असोशिएसन अफ नेपालले दूरसञ्चार प्राधिकरणको निर्देशनअनुसार सूचीकरण नभएका २६ वटा सामाजिक सञ्जाललाई निष्क्रिय बनाउन इन्टरनेट सर्भिस प्रोभाइडरलाई जानकारी दिइएको बताएको छ ।
विज्ञप्ति जारी गर्दै सञ्चार मन्त्रालयको बिहीबारको निर्णयअनुसार प्रोभाइडरहरुलाई बन्द गराउन भनिएको असोशिएसनले जनाएको छ ।
जसमा फेसबुक, मेसेन्जर, ह्वाट्सएपलगायत २६ वटा सामाजिक सञ्जाललाई निष्क्रिय गराउन भनेको छ ।


Leave a Reply