नेपालगन्जबाट कटुवा पेस्तोलसहित २ किशाेर पक्राउ

दाङ । बाँके प्रहरीले कटुवा पेस्तोलसहित २ जनालाई पक्राउ गरेको छ ।

नेपालगन्ज बसपार्कबाट १ थान कटुवा पेस्तोल २ राउन्ड गोलीसहित नेपालगन्ज ९ का १७ वर्षीय २ जना किशोरलाई गएराति पक्राउ गरिएको बाँके प्रहरी प्रमुख एसपी रामप्रसाद घर्तीले जानकारी दिए । गरेको छ ।

ने.१ ह ४५०२ नम्बरको ईरिक्साबाट पुष्पलाल चोकबाट बसपार्कतर्फ जाँदै गरेका उनीहरूलाई चेकजाँच गर्दा पेस्तोल र गोली बरामद भएको प्रहरीले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *