गुन्डा नाइके राजु गोर्खाली काठमाडौंबाट पक्राउ

काठमाडौं । गुन्डा नाइके राजु गोर्खाली पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंले उनलाई काठमाडौंबाट पक्राउ गरेको हो ।

प्रहरी उच्च स्रोतका अनुसार बैंकिङ कसुरको अभियोगमा पक्राउ गरिएको गरिएको हो । उनीमाथि १० करोड रूपैयाँको चेक बाउन्स अभियोग छ ।

विभिन्न आपराधिक घटनामा यसअघि पक्राउ परिसकेका उनी सिन्धुपाल्चोकका हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *