काठमाडाैंबाट छुटेलगत्तै चक्रे मिलनलाई भक्तपुर लगियो

काठमाडौं । काठमाडाैंबाट छुटेलगत्तै गुण्डा नाइके चक्रे मिलनलाई अभद्र व्यवहार सम्बन्धी मुद्दा अनुसन्धानका लागि भक्तपुर लगिएको छ ।

बुधबार काठमाडौं जिल्ला अदालतले उनीसहितका १९ जनालाई धरौटीमा छाड्ने आदेश भएपछि भक्तपुरको मुद्दाको अनुसन्धानमा भक्तपुर लगिएको हो ।

उनलाई काठमाडौं अदालतले ३० हजार रुपैयाँ धरौटी मागेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *