काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट युवा संघले पूर्णता पाएको छ। युवा संघको नवौँ राष्ट्रिय महाधिवेशन गर्नको लागि पार्टीको केन्द्रीय, स्थायी र सचिवालयको बैठकको निर्णय अनुसार अपानि ४ जारी गर्दै रोशन थापाको संयोजकत्वमा २०१ सदस्यीय कमिटी गठन गरिएको जानकारी गराएका हो।
संघको सहसंयोजकमा धर्मबहादुर शाही र सञ्जिव राई चयन भएका छन्। संघले निर्वाचन आयोगको अध्यक्षमा भक्त केसी, लेखा समिति बलराम उप्रेती र विकल केसी चयन भएका छन्।
इन्चार्जलाई प्रत्यायोजित जिम्मेवारी अनुसार वैशाख ७ गते गठन गरेको कार्यदलको बैठकले महाधिवेशन गर्नको लागि आयोजक, कार्यालय र आयोगहरू गठन गरेको अपानिमा उल्लेख छ।


Leave a Reply