आदिल अन्सरीमाथि उत्साहसहित सबै टोलीले लगाए बोली, गोलाप्रथाबाट काठमाडौं गोर्खाजमा अनुबन्ध

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को अक्सनमा आदिल अन्सरीलाई किन्न सबै टोलीले बोली लगाएका छन् ।

उनलाई किन्न सबैले अधिकतम मूल्य १५ लाखमा किन्न सबैले इच्छा जनाएका हुन् ।

जसका कारण गोलाप्रथाबाट टोली छनोट गरिएको हो । गोलप्रथाबाट अन्सरी काठमाडौं गोर्खाजमा पुगेका हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *