काठमाडौं । राष्ट्रिय मुक्ति पार्टी नेपालले ३१ सदस्यीय पदाधिकारी चयन गरेको छ।
अध्यक्ष राजेन्द्र महतोले केन्द्रीय कार्यसमितिको पदाधिकारी र केन्द्रीय निकायको पदाधिकारी एवम् सदस्य चयन गरेका हुन्।
पार्टीले ३ वरिष्ठ उपाध्यक्ष, ४ उपाध्यक्ष, ५ महासचिव, एक कोषाध्यक्ष र सहकोषाध्यक्ष, दुई प्रवक्ता, ७ उपमहासचिव र ७ सचिव चयन गरेको छ।
यस्तै, केन्द्रीय अनुशासन, निर्वाचन, लेखा परीक्षण र विज्ञ समितिको अध्यक्ष र सदस्य पनि चयन गरेको छ।



Leave a Reply