प्रहरीको डीएसपी, एसपी र एसएसपीमा बढुवा सिफारिस (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीको जनपद समूहतर्फ एसएसपी, एसपी र डीएसपी बढुवा सिफारिस भएको छ ।

रिक्त रहेका दरबन्दीमध्ये ११ एसएसपी, एसपी र १३ डीएसपीको बढुवा सिफारिस भएको हो ।

डीएसपी बढुवाका लागि इन्स्पेक्टरहरूको सूची

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *