काठमाडौँ । एएफसी महिला एसियन कप छनोटअन्तर्गत नेपाल र उज्बेकिस्तानबिचको खेल टाइब्रेकरमा धकेलिएको छ ।
निर्धारित समयमा दुवैतर्फबाट ३-३ गोल भएपछि खेल टाइब्रेकरमा धकेलिएको हो ।
नेपालका लागि कप्तान सावित्रा भण्डारी साम्बाले ह्याट्रिक गरिन् ।

Leave a Reply