रास्वपा र राप्रपाले आज पनि गरे सदन अवरोध

काठमाडौं । रास्वपा र राप्रपाले प्रतिनिधि सभाको बैठक अवरोध गरेको छ।

भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्रीको राजीनामा र छानबिन समितिको माग गर्दै अवरोध गरेको हो।

आज सदनमा प्रधानमन्त्ती केपी ओलीले बोल्ने तयारी छ। तर उनीहरुले आफूहरु आन्दोलन नछाड्ने अडान बैठकमा सुनाएका छन्।

रास्वपाका सांसदहरु अहिले वेल घेराउ गरिरहेका छन् भने राप्रपा सांसदहरु बैठकबाट बाहिरिएका छन्।

Comments

One response to “रास्वपा र राप्रपाले आज पनि गरे सदन अवरोध”

  1. manaia thompson Avatar
    manaia thompson

    ज्यान्माराले जस्तै रा स्व पा ले रा प्र पा लाई धोखा नदेवोस मेरो हार्दिक कामना छ|

Leave a Reply

Your email address will not be published. Required fields are marked *