एसईईका विद्यार्थीले आफ्नो नतिजा हेर्न केही बेर पर्खिनुपर्ने, यस्तो छ समग्र विवरण

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भए पनि कति नम्बर आयो भनेर हेर्न भने केहीबेर पर्खनुपर्ने भएको छ ।

भर्खरै नतिजा सार्वजनिक भएपछि अनलाइन प्रणालीमा आइसक्न समय लाग्ने भएकाले आफ्नो नतिजा हेर्न कुर्नुपर्ने भएको राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको छ ।

त्यस्तै, यसपालिको नतिजामा ६१.८१ प्रतिशत ग्रडेड भएका छन् भने ४८ हजार बढीले ३.६ देखि ४ जीपीए प्राप्त गरेका छन् ।

हेर्नुस् समग्र नतिजाः

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *