भिजिट भिसा प्रकरणमा सरकारले बनायो उच्चस्तरीय छानबिन समिति

काठमाडौं । सरकारले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गरेको छ । बालुवाटारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले पूर्वमुख्यसचिव शंकरदास वैरागीको नेतृत्वमा छानबिन समिति बनाएको एक मन्त्रीले जानकारी दिए ।

Comments

2 responses to “भिजिट भिसा प्रकरणमा सरकारले बनायो उच्चस्तरीय छानबिन समिति”

  1. Nick Kashyap Avatar
    Nick Kashyap

    जनता झुक्याउने खेल, बिचरा कर्मचारीले बहालवाला मन्त्री को गलत कार्य कसरी उजागर गर्छन् कठै।

  2. RK Avatar
    RK

    वहालवाला मन्त्री र दोष देखिएका सचिव !! वा कस्तो Report देखिएला ? अन्धाले हात्ति छामि जस्तो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *