बैंकिङ कसुरका फरार अभियुक्त पक्राउ

काठमाडौं । बैंकिङ कसुर मुद्दाका एक फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

२१ लाख बिगो रकम कायम भएका ५२ वर्षीय फरार प्रतिवादी प्रणवलाल सिंह पक्राउ परेका हुन् ।

काठमाडौं महानगरपालिका– २२ घर भई हाल छाउनीमा बस्दै आएका उनलाई जिल्ला अदालत काठमाडौंले २१ लाख बराबरको बिगोसहित २ वर्ष कैद सजाय तोकेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *