काठमाडौं । रास्वपाले आज पनि प्रतिनिधि सभाको बैठक अवरोध गरेको छ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र छानबिन समितिको माग गर्दै सदन अवरोध गरेको हो।
सभामुख देवराज घिमिरेले रास्वपाको वेल घेराउबीच सदन अघि बढाएपछि राप्रपाले भने बैठक बहिस्कार गरेको छ।

Leave a Reply