यातायात व्यवस्था कार्यालयका कर्मचारी कमल गौतमविरुद्ध अकुत सम्पत्तिको मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था विभागका आठौं तहका कर्मचारी कमलराज गौतमविरुद्ध अकुत सम्पत्ति आर्जनको मुद्दा दर्ता गराएको छ ।

Comments

One response to “यातायात व्यवस्था कार्यालयका कर्मचारी कमल गौतमविरुद्ध अकुत सम्पत्तिको मुद्दा”

  1. Hari ARYAL Avatar
    Hari ARYAL

    अकुतै गर्ने कति छन् 1-2 लाई मात्र किन कारबाही…..

Leave a Reply

Your email address will not be published. Required fields are marked *