काठमाडौं । अख्तियार आयोगको महाशाखामा पदस्थापन भएका प्रहरी नायब महानिरीक्षक (डीआईजी) ओम बहादुर राना हाजिर नहुँदै सरुवा भएका छन् ।
प्रहरी प्रधान कार्यालयका अनुसार गृहमन्त्री स्तरीय निर्णयले अख्तियारमा डीआईजी हिमालय कुमार श्रेष्ठलाई नै फर्काइएको छ ।
यसअघि उनलाई काठमाडौं उपत्यका प्रहरी रानीपोखरी पठाइएको थियो ।


Leave a Reply