विद्यार्थी र शिक्षकको आधारमा विद्यालय गाभ्ने, शिक्षक बैंक स्थापना गरिने

काठमाडौं । सरकारले विद्यालय,विद्यार्थीको संख्या, भौगोलिक दुरी र यातायातको सुविधा हेरेर विद्यालय गाभ्ने भएको छ ।

आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सो कुरा बताएका हुन् । गाभिएका विद्यालयहरुलाई प्रत्सान अनुदान दिने भएको छ ।

शिक्षक दरबन्दीको पुनरावोकल गरिने भएको छ । शिक्षक अभाग हुन नदिन तालिम दिने । विज्ञान, अंग्रेजी र गाणितको शिक्षक अभाव हुन नदिन विश्वविद्यालायसँग शिक्षक बैंक स्थापना गरिने भएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *