भिजिट भिसा प्रकरण- संसद भवनबाटै गृहमन्त्रीको पत्रकार सम्मेलन (लाइभ)

काठमाडौं । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणलाई लिएर आफूमाथि उठेका प्रश्नहरूको जवाफ दिइरहेका छन् ।

गृहमन्त्रीको राजीनामाको अडानसहित विपक्षी दलले सदन अवरोध गरिरहेका छन् । सदनमा जवाफ दिन गृहमन्त्रीले समय मागेपनि विपक्षी दलले अस्वीकार गरेका छन् ।

संसदमा बोल्न नपाएपछि संसद भवन भित्रैको ल्होत्से हलमा पत्रकार सम्मेलन गरेर उनले आफ्नो भनाइ राखेका हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *