काठमाडौं । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सरकारले आफूहरूको पीएसओ फिर्ता गरकेो बताएका छन् । उनले त्यसलाई आफूहरूले सामान्यरूपमा लिएको बताए ।
संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग भने, ‘सरकारलाई यतिमात्रै भन्छु, अति नगर्नू, अति गर्यो भने खति हुन्छ ।’
तपाईँहरूको पीएसओ किन खोसियो भन्ने प्रश्नमा उनले भने, ‘त्यो सरकारलाई नै सोध्नुहोस् ।’

Leave a Reply