काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने थुनामुक्त नहुने भएका छन् । सर्वोच्च अदालतले उनलाई पुर्पक्षका लागि थुनामा राख्न उच्च अदालत बुटबलले गरेको आदेश आज सदर गरिदिएको छ ।
रवि लामिछाने थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

Comments
3 responses to “रवि लामिछाने थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार”
-
Nothing to say!!
In Nepal, youths are selling abroad through an illegal visit visa…
A failure and corrupt
In the end. Money money and political party cadres
-
Ravi should support rajabadi otherwise he will always in such a trouble …
-
सहकारीलाई बेलगाम छोडियो, स्वनियमको नाममा । दुईचारजना फटाहाहरूले फट्याइँ गरेर सबै पैसा आफैंले चलाए । यस्ता फटाहाहरूसँग कारोवार गर्दा राम्रा मान्छे पनि फसे । निक्षेपकर्ताको पैसा फिर्तालाई भन्दा कारवाहीलाई प्राथमिकतामा राखेर
राजनीतिक प्रतिसोध राख्दा रविजस्ता देशमा केही गरौं भनेर लागेकाहरूलाई सिध्याउने खेल गरिदैछ । यस्तो खेलको सूत्रधार गगन हो । कार्यान्वयन चाहि ओलि सरकारबाट भएको देखिन्छ । दुःख लाग्यो समाचार पढेर ।
Leave a Reply