त्रिभुवन विमानस्थल अध्यागमनका प्रमुख हेरफेर

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृतको जिम्मेवारी सहसचिव विष्णुप्रसाद कोइरालालाई दिइएको छ । पाँचथरका सीडीओ सहसचिव कोइरालालाई मन्त्रीस्तरीय निर्णयबाट अध्यागमनमा पठाइएको हो ।

त्यहाँ कार्यरत तीर्थराज भट्टराईलाई भने मन्त्रालय सरुवा गरिएको छ । उनलाई २०८१ असोज २३ गते प्रमुख अध्यागमन अधिकृत बनाइ पठाइएको थियो ।

Comments

One response to “त्रिभुवन विमानस्थल अध्यागमनका प्रमुख हेरफेर”

  1. Ram Avatar
    Ram

    Palo palo kamuni dhanda

Leave a Reply

Your email address will not be published. Required fields are marked *