सर्वाेच्चद्वारा रवीन्द्र मिश्रलाई थुनामुक्त गर्न आदेश

काठमाडौं । राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

मिश्रको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै आज सर्वोच्चले सो आदेश दिएको हो । यससँगै मिश्र हिरासत मुक्त हुने भएका छन् ।

न्यायाधीशद्वय तीलप्रसाद श्रेष्ठ र कुमार चुडालको संयुक्त इजलासमा बन्दी प्रत्यक्षीकरण मुद्दाको सुनुवाइ भएको थियो ।

Comments

One response to “सर्वाेच्चद्वारा रवीन्द्र मिश्रलाई थुनामुक्त गर्न आदेश”

  1. bipin Avatar
    bipin

    good

Leave a Reply

Your email address will not be published. Required fields are marked *