सर्वोच्च अदालतमा रिट पेस गरेर फर्किए विपक्षी गठबन्धनका नेता (तस्बिरहरू)

काठमाडौं । विपक्षी गठबन्धनका शीर्ष नेता सर्वोच्च अदालतमा रिट पेस गरेर फर्किएका छन् । दुई दिन लामो तयारीपछि विघटित प्रतिनिधिसभाका १४६ सांसदको हस्ताक्षरसहित रिट पेस गरेर फर्केका हुन् ।

रिट दायर गर्न कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी (केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी एकमात्र सांसद दुर्गा पौडेलसहित विघटित प्रतिनिधिसभाका सदस्यहरू उपस्थित भएका थिए ।

रिट निवेदनमा देउवालाई प्रधानमन्त्री नियुक्तिका लागि परमादेश मागिएको छ भने अन्तरिम आदेशद्वारा निर्वाचन बदर र एमालेलगायत जसपाका सांसदलाई कारवाहीबाट जोगाउन समेत माग गरिएको छ ।

 

Comments

3 responses to “सर्वोच्च अदालतमा रिट पेस गरेर फर्किए विपक्षी गठबन्धनका नेता (तस्बिरहरू)”

  1. asish dahal Avatar
    asish dahal

    good Job
    sher/Prchanda/madab g

  2. Pushker Kadel Avatar
    Pushker Kadel

    होलीवाईन, दक्षप्रजापति, डाक्टर र पुजारीहरू मिलेर भारूरामको उक्साहटमा नेकपा (एमाले) का विरूद्ध शेरबहादुर देउवाको नेतृत्वमा कम्फर्टेवल सरकार बनाउन चाहने प्रचण्डको ईच्छामा आज विधिवत रूपमा एमाले विभाजन गर्नलाई दलीय मूल्यमान्यता विपरित २३ जना रिट बोकेर अदालत पुगे। #गद्दार भन्न नडराऔं!

    1. Maila Avatar
      Maila

      ओली: नेपालका कुनै पनि मधेसीलाई नागरिकता दिनु हुदैन।

      अन्धभक्तहरु: ओली बा राष्ट्रवादी नेता हुन् । अरु सबै भारतीय लम्पसारवादी हुन् ।

      ओली: मधेसी कुहेका आपहरु सबै भारतीय हुन् ।

      अन्धभक्तहरु: ओली बा राष्ट्रवादी नेता हुन् । अरु सबै भारतीय लम्पसारवादी हुन् ।

      ओली: मधेसीहरुको सङ्गत गर्ने पनि भारतसामु लम्पसार परेर सत्तामा जान खोज्ने माकाफुई हुन् ।

      अन्धभक्तहरु: ओली बा राष्ट्रवादी नेता हुन् । अरु सबै भारतीय लम्पसारवादी हुन् ।

      ओली: राजेन्द्र महतो भारतीय नागरिक हो, उसङ्ग बोल्ने मात्र पनि लेन्डुपे हो।

      अन्धभक्तहरु: ओली बा राष्ट्रवादी नेता हुन् । अरु सबै भारतीय लम्पसारवादी हुन् ।

      ओली: MCC जसरी नि पास गर्छु चाहे सम्बिधान खारेज होस, पार्टी खतम होस् सम्सद विघटन गरेर पनि अध्यादेश ल्याएर पास गर्छु।

      अन्धभक्तहरु: ओली बा राष्ट्रवादी नेता हुन् । अरु सबै भारतीय लम्पसारवादी हुन् ।

      ओली: सबै मधेसीहरु जोसुकै होउन नागरिकता पाउनु पर्छ ।

      अन्धभक्तहरु: ओली बा राष्ट्रवादी नेता हुन् । अरु सबै भारतीय लम्पसारवादी हुन् ।

      ओली: जोसुकै भारतीय होस् नेपाल छिरेर जन्मेको भएपनी बंशजकाे नागरिकता पाउने अध्यादेश ल्याएको, राष्ट्रपतिले लालमोहर लाउनुभयो।

      अन्धभक्तहरु: ओली बा र विद्या आमा राष्ट्रवादी नेता हुन् । अरु सबै भारतीय लम्पसारवादी हुन् ।

      ओली: राजेन्द्र महतो सच्चा देशभक्त हुन् ।

      अन्धभक्तहरु: ओली बा राष्ट्रवादी नेता हुन् । अरु सबै भारतीय लम्पसारवादी हुन् ।

      ओली: रअको निर्देशन मान्नु नेपाल सरकारको कर्तव्य हो।

      अन्धभक्तहरु: ओली बा राष्ट्रवादी नेता हुन् । अरु सबै भारतीय लम्पसारवादी हुन् ।

      ओली: अब भारतीय नागरिक जोसुकै पनि नेपाल आएर एक रात बास बसेको प्रमाण ल्याएमा नागरिकता दिनुपर्छ, त्यो काम म गरेरै मर्छु , म बाहेक अरु कसैले गर्छ?

      अन्धभक्तहरु: ओली बा राष्ट्रवादी नेता हुन् । अरु सबै भारतीय लम्पसारवादी हुन् ।

      ओली: पार्टी फुटाएर भएपनी महाकाली सन्धी मेरो जोडबलले भएको कुरा नस्वीर्काने कोही माकाफुइ छ?

      अन्धभक्तहरु: हो त देशभक्त बाका अगाडि अरु एक गाँस! बा र आमा जस्ता राष्ट्रवादी अरु कोही छन?? शेरे, माधे, प्रचण्डे, झले, बामे, भिमे, बाबुरामे, चित्रे मुर्दावाद! देशभक्त बा जिन्दावाद !
      थुक्क अन्धभक्तहरु!

Leave a Reply

Your email address will not be published. Required fields are marked *