शिक्षक-सरकार वार्तामा उपप्रधानमन्त्री पौडेल पनि सहभागी

काठमाडौं । आन्दोलनरत शिक्षकहरुसँगको वार्तामा उपप्रधान एवम् अथृमन्त्री विष्णु पौडेल पनि सहभागी भएका छन् । शिक्षामन्त्री रघुजी पन्तसँग जारी वार्तामा केहीबेर अघि गृहमन्त्री रमेश लेखक पनि सामेल भएका छन् ।

करिब एक महिनादेखि जारी शिक्षक आन्दोलनका मागहरु सम्बोधनका लागि सरकारको आजको प्रयासले निष्कर्ष दिने अपेक्षा गरिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *