८ उपसचिव र २५ जना शाखा अधिकृतको सरुवा- कसलाई कहाँ खटाइयो ? (सूचीसहित)

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २५ शाखा अधिकृत र ८ जना उपसचिवलाई सरुवा तथा कामकाजमा खटाएको छ ।

मन्त्रालयले बुधबार छुट्टाछुट्टै निर्णय गरेर प्रशासन, शिक्षा, इन्जिनियरिङ, विविध सेवाका कर्मचारीहरूको सरुवा गरेको हो ।

हेर्नुहोस् उपसचिव सरुवाको सूची-

हेर्नुहोस् सरुवा भएका शाखा अधिकृतहरूको विवरण

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *