महाप्रसाद अधिकारीद्वारा हस्ताक्षरित ५ रूपैयाँको नयाँ नोट बजारमा

काठमाडौं । गभर्नरबाट भर्खरै बिदा भएका महाप्रसाद अधिकारीको हस्ताक्षर रहेको ५ रूपैयाँको नोट चलनचल्तीमा आएको छ ।

नेपाल राष्ट्र बैंकले साविककै आकार तथा रंगमा संकेत नं. २०००००१ देखि ९९९९९९ सम्म ‘नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ ५ रुपैयाँ पाँच तुरुन्त पाइने छ ।’ भन्ने प्रतिज्ञामूलक वाक्यांशसहित आजबाट चलनचल्तीमा ल्याएको हो ।

नोटमा समावेश गरिएका विषयबारे राष्ट्र बैंकले यस्तो जानकारी दिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *