विज्ञप्ति निकाल्दै प्रहरीले भन्यो- दुर्गा प्रसाईँ पक्राउ परेका छैनन्

काठमाडौं । नेपाल प्रहरीले विभिन्न स्रोत उल्लेख गरी ‘दुर्गा प्रसाई पक्राउ’ भनी आएका समाचारहरूप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

प्रहरी महानिरीक्षकको सचिवालयबाट जारी विज्ञप्तिमा उनी प्रहरीको खोजीको सूचीमा रहेकोले ‘भ्रामक समाचार प्रकाशन, प्रशारण नगरिदिन’ हुन भनी अनुरोध गरेको छ ।

Comments

One response to “विज्ञप्ति निकाल्दै प्रहरीले भन्यो- दुर्गा प्रसाईँ पक्राउ परेका छैनन्”

  1. भुपेन्द्र राज भट्टराई Avatar
    भुपेन्द्र राज भट्टराई

    न्युज ब्रेक गर्नै हतारो छ। नेपाल प्रेसलाई।

Leave a Reply

Your email address will not be published. Required fields are marked *