काठमाडौं । अमृत साइन्स क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचनको मतदान सुरु भएको छ ।
चैत ५ गते तय भएको निर्वाचन विवादका कारण स्थगित भएको थियो । छलफलपछि सहमति जुटेको थियो ।
अहिले विद्यार्थीहरू मतदानमा सहभागी भइरहेको छ । क्याम्पस हाताभित्र मतदाता बाहेक अरूलाई प्रवेश दिइएको छैन ।


Leave a Reply