अमृत साइन्समा चैत १० मा चुनाव, अनेरास्ववियुले अदालतबाट ल्यायो आदेश

काठमाडौं । अमृत साइन्समा क्याम्पसमा स्ववियु निर्वाचन चैत १० गते हुने भएको छ । यसअघि विवादको कारणले चुनाव रोकिएपछि एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुका विवेक कोइरालासमेतले दायर गरेको रिटउपर उच्च अदालतले चुनाव गराउन अन्तरिम आदेश दिएको हो ।

अन्तिम तयारीमा रहेको चुनाव रोक्न उपयुक्त नहुने भन्दै अदालतका न्यायाधीश कविप्रसाद न्यौपानेको इजलासले चुनावी प्रक्रिया अघि बढाउन आदेश दिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *