व्यवसायी रघु पुरीलाई वहराइनको बेस्ट रिक्रुटमेन्ट पार्टनरशीप अवार्ड

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको सल्लाहकार एवं व्यवसायी रघुनाथ पुरीलाई ईराम होल्डिङस्द्वारा बहराइनमा आयोजित बिजनेस समिटमा बेस्ट रिक्रुटमेन्ट पार्टनरसीप अवार्ड २०२५ बाट सम्मानित गरिएको छ ।

पुरीको द रिभर ओभरसिजले वैदेशिक रोजगार क्षेत्रमा एक दशकभन्दा बढी समयदेखि नेपालबाट मध्यपूर्व एशियामा धेरै संख्यामा कामदार पठाउँदै आएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *