प्रेस चौतारीको केन्द्रीय सदस्यमा ३२ जना मनोनीत (सूचीसहित)

काठमाडौं । प्रेस चौतारी नेपालले ३२ जना पत्रकारलाई केन्द्रीय सदस्यमा मनोनयन गरेको छ ।

संगठनको सचिवालय बैठकले गरेको निर्णयलाई केन्द्रीय कमिटीको जुम बैठकले अनुमोदन गरेको हो । चौतारीको महाधिवेशन आगामी फागुन २५-२७ मा विराटनगरमा आयोजना हुँदैछ ।

त्यस्तै लेखा आयोगमा ३ र अनुशासन आयोगमा २ जनालाई मनोनीत गरिएको छ ।

मनोनीत सदस्यहरू यसप्रकार छन्-

१. ईश्वरी काफ्ले, प्रतिष्ठान
२. रामकृष्ण ज्ञवाली, कास्की
३. शान्तराम बिडारी, काठमाडौं
४. खगेन्द्र अधिकारी, ताप्लेजुङ
५. प्रकाश सिलवाल, प्रतिष्ठान
६. डिल्ली आचार्य, ललितपुर
७. गणेश ज्ञवाली, गुल्मी
८. दिलबहादुर छत्याल, कैलाली
९. उर्बसी बस्नेत, प्रतिष्ठान
१०. संगीता आचार्य, चितवन
११. कमला पन्थी, ललितपुर
१२. वसन्ती बाँस्तोला, तनहुँ
१३. श्यामकृष्ण दाहाल, भोजपुर
१४. श्रीधर पौडेल, एशोसियट
१५. लक्ष्मण तिवारी, कञ्चनपुर
१६. कालिका शिवाकोटी, प्रतिष्ठान
१७. सम्झना बन, काठमाडौं
१८. भवानी कार्की, दोलखा
१९. काशी रिजाल, मकवानपुर
२०. शंकर पाण्डे, रुपन्देही
२१. भोजराज बिश्वकर्मा, प्रतिष्ठान
२२. मालती केसी, सुर्खेत
२३. तिलक रिमाल, चितवन
२४. सुनीता महतो, महोत्तरी
२५. जीवनाथ शिवाकोटी प्रतिष्ठान
२६. सम्झना गौतम, प्रतिष्ठान
२७. सतीदेवी उप्रेती, काठमाडौं
२८. धर्मेन्द्र दाहाल, मकवानपुर
२९. अप्सरा गौतम, काठमाडौं
३०. पार्बता चौधरी, ललितपुर
३१. नरेश शाही, अछाम
३२ सलिम मियाँ अन्सारी, प्यूठान
३३. जिबच्छ चौधरी, सिरहा
३४. रुपेश आचार्य
३६. रमेश ऐडी, हुम्ला
३७. अर्जुन क्षेत्री
३८. रामहरि ओझा डोटी

आयोग लेखा

१. श्याम घिमिरे अर्घाखाँची
२. समर रोकाया, कालिकोट
३. अनुज अधिकारी, लमजुङ
अनुशासन आयोग
१. रामचन्द्र नेपाल, सिन्धुपाल्चोक
२. उज्जल अधिकारी, हेटौडा

महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न अध्यक्ष गणेश बस्नेतको नेतृत्वमा मूल व्यवस्थापन समिति गठन भएको छ । चौतारीको हालैको बैठकले सङ्गठनका जिल्ला अधिवेशन आगामी माघ २५ गतेभित्र र प्रदेश अधिवेशन फागुन ७ गतेभित्र गरिसक्ने निर्णय भएको महासचिव हीरामान लामाले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *