काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ ।
मंगलबार अपरान्ह देउवाको बूढानीलकण्ठ निवासमा दुई नेताबीच भेट भएको हो ।
भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ ।

Leave a Reply