अनामनगरस्थित धोबीखोलमा कार खस्यो (भिडिओ)

काठमाडौं । आइतबार बिहान काठमाडौंको अनामनगरमा कार दुर्घटनामा परेको छ ।

बा एए ८७१४ नम्बरको कार अनामनगर मदन भण्डारी कलेज नजिकै धोबी खोलामा दुर्घटनामा खसेको हो ।

बिहान ६ बजेतिर कार धोबीखोलामा खसेको प्रहरीले जनाएको छ । चालक भने सकुशल रहेका छन् ।

कसरी दुर्घटना भयो भन्ने खुलेको छैन ।

Comments

One response to “अनामनगरस्थित धोबीखोलमा कार खस्यो (भिडिओ)”

  1. RK Avatar
    RK

    कार खसेको समाचार त आयो तर प्रधानमन्त्री लाई कसैले सत्तो सराप गरेका छैनन ! सुध्रिए की जनता ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *