काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसालले संसदमा अनुपस्थिति हुने निर्णय चैत ४ र ५ को राष्ट्रिय भेलाकै निरन्तरता भएको बताएका छन् ।
‘संसदमा अनुपस्थिति चैत्र ४ र ५ गतेको राष्ट्रिय भेलाको निर्णय ‘न विभाजन, न समर्पण’ को अनुकूल छ,’भुसालले फेसबुकमा लेखेका छन् ।
माधव नेपाल पक्षको सोमबार बिहान सांसदहरूबीच भएको छलफलले प्रधानमन्त्रीले विश्वासको मत लिने प्रतिनिधिसभाको बैठकमा अुनपस्थित हुने निर्णय गरेको थियो ।

Leave a Reply