काठमाडौं । इन्डियन प्रीमियर लिग (आइपीएल) मा श्रेयस अय्यर इतिहास कै महंगो मुल्यमा किंग्स इलेभेन पन्जाबमा गएका छन् ।
पन्जाबले अक्सनबाट श्रेयसलाई २६.७५ करोड भारतीय रुपैयाँमा अनुबन्ध गरेको हो ।
श्रेयस अघिल्लो सिजनमा कोलकाता नाइट राइडर्सको कप्तान थिए । उनकै कप्तानीमा कलकत्ताले गत संस्करणको आइपिएलको उपाधी जितेको थियो ।

Leave a Reply