पोखरा । तनहुँको बन्दीपुर गाउँपालिका- ५ नयाँपुलमा दुई यात्रुबाहक बस ठोक्किदा एक जनाको मृत्यु भएको छ ।
भे १ ख ३४८७ र गण्डकी जीएए ००७० नम्बरको बस एकापसमा ठोक्किदा एक जनाको मृत्यु र ३१ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

Leave a Reply