जनतामा आशाको सन्देश छर्न कार्यकर्तालाई एमाले महासचिवको निर्देशन

तुलसिपुर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जनतालाई आशाको सन्देश प्रवाह गर्न कार्यकर्तालाई निर्देशन दिएका छन् । जनताले नयाँ कुरा अपेक्षा राख्नु स्वाभाविक भएको भन्दै सरकारले अघि सारेका नयाँ कुरा जनतामा पुर्‍याउन उनले आग्रह गरे ।

गृहवडामा आयोजित अगुवा कार्यकर्ता भेलामा उनले विकासमा राजनीतिक सहमति आवश्यक रहेको बताए

महासचिव पोखरेलले केपी शर्मा ओली नेतृत्व सरकारले विकासका माध्यमबाट जनताको जीवनस्तर उकास्ने, बदल्ने, पशुपालन, खेतीपातीमा नयाँपन, पूर्वाधार निर्माण, रोजगार बढाउन सिर्जना गर्ने काम अघि बढाएको बताए ।

फरक प्रसङ्गमा घोराही तुलसिपुर सडकखण्डमा रहेका खोलामा फोरलेनकै पुल निर्माण सुरू भएको र पोरलेन सडकको पुन ठेक्का प्रक्रिया अघि बढेको बताए ।

Comments

2 responses to “जनतामा आशाको सन्देश छर्न कार्यकर्तालाई एमाले महासचिवको निर्देशन”

  1. IR SAPKOTA Avatar
    IR SAPKOTA

    अालुकाे अाशा छर्ने अब सबै आसा र भराेषा ब्यापारिले छर्छन । हामी सदस्यकाे काम छैन ।

  2. bipin Avatar
    bipin

    yeskai pacchi lagera KP oli sidinne vayo

Leave a Reply

Your email address will not be published. Required fields are marked *