यी हुन् कांग्रेसको संघीय मामिला समन्वय विभागमा मनोनीत १० सदस्य

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संघीय मामिला समन्वय विभागमा १० सदस्य मनोनयन गरेका छन् । नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टीका सभापति देउवाले सदस्य मनोनयन गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।

विभागमा केन्द्रीय सदस्य चन्द्रबहादुर के.सी. प्रमुख रहेका छन् ।

यी हुन् मनोनीत सदस्य:

ज्ञानबहादुर कार्की, संखुवासभा

शेख रसिद अलि, रौतहट

होमबहादुर गुरुङ, धादिङ

श्रीराम ढुंगाना, नुवाकोट

माया राना मगर, स्याङ्जा

भोजबहादुर के.सी., गुल्मी

यमबहादुर खत्री, रुपन्देही

लोकेन्द्रबहादुर वि.क., अर्घाखाँची

समिरजंग मल्ल, रूकुम (पश्चिम)

डबलबहादुर बोहरा, डोटी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *